Health Camp

स्तन तथा पाठेघरको मुख क्यान्सर सचेतना र स्क्रिनिङ सत्र

क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न! 

बुद्धशान्ति गाउँपालिका र नेपाल क्यान्सर फाउन्डेशनको सहकार्यमा पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित स्तन तथा पाठेघरको मुख क्यान्सर सम्बन्धी सचेतना र स्क्रिनिङ सत्र सफलतापूर्वक सम्पन्न भएको छ।

सहभागीहरूले क्यान्सरका लक्षणहरू, आत्म-परीक्षण गर्ने तरिका तथा प्रारम्भिक जाँचको महत्त्वबारे महत्वपूर्ण जानकारी प्राप्त ग.

Read More

सङ्गुरीगढी गाउँपालिका, खुवाफोक–३ मा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

सङ्गुरीगढी गाउँपालिका, खुवाफोक–३ मा निःशुल्क स्वास्थ्य सफलतापूर्वक सम्पन्न!

पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। क्यान्सर विभागका विशेषज्ञहरूद्वारा जाँच तथा उपचारका साथै VIA स्क्रिनिङ र क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

.

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न !

पूर्वाञ्चल क्यान्सर अस्पतालको पहलमा अर्जुनधारा–४ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत स्त्रीरोग विशेषज्ञ OPD, VIA स्क्रिनिङ र क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य शिविरमा ७३ जनाले विभिन्न सेवाहरूको लाभ लिनुका साथै ४७ जना महिलाहरूको VIA स्क्रिनिङ सफलतापूर्वक सम्पन्न गरियो। यस अवसरमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता देखिएको र स्वास्थ्य सचेतनामा उल्.

Read More

स्वस्थ दमक, उज्ज्वल दमक - सफल सुरुवात!

स्वस्थ दमक, उज्ज्वल दमक भन्ने मूल नाराका साथ पूर्वाञ्चल क्यान्सर अस्पताल, बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा दमक नगरपालिकाको संयुक्त सहकार्यमा दमक नगरपालिकाका वडाहरूमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने अभियान सुरू भएको छ।

यस अभियानको पहिलो चरण अन्तर्गत दमक वडा नं. ७ मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर जनचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा सेवाग्रा.

Read More
Chat With Us